दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झा नियुक्त

काठमाडौं । सरकारले दुग्ध विकास संस्थानको महाप्रबन्धकमा सञ्जीव झालाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को सोमबार बिहान बसेको बैठकले कृषि मन्त्रालयको प्रस्तावमा सञ्जीव झालाई संस्थानको रिक्त महाप्रबन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

त्यस्तै सोमबारकै बैठकले राजश्व अनुसन्धान र भूमि आयोगमा रिक्त केही सदस्य पदमा पनि नियुक्ति गरेको ती मन्त्रीले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *