एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडिओ)

काठमाडौं । सत्तारुढ गठबन्धनमा आजै एमसीसी पारित गर्ने सहमति जुटेको छ ।

बालुवाटारमा भर्खरै सम्पन्न बैठकले संसदमा उठेका प्रश्नहरुमा सरकारको जवाफ र व्याख्यात्मक टिप्पणीसमेत संलग्न हुनेगरी एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णय भएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए ।

पौडेलका अनुसार संसदको आजै बस्ने दोस्रो बैठकले एमसीसी पारित गर्नेछ ।

Comments

One response to “एमसीसी आजै पारित गर्ने सत्तारुढ गठबन्धनको निर्णय (भिडिओ)”

  1. Bhojraj Neupane Avatar
    Bhojraj Neupane

    MCC pass garna le k faida hunchha Nepal lai?

Leave a Reply

Your email address will not be published. Required fields are marked *