काठमाडौं । पेट्रोलियम पदार्थलगायतका वस्तुमा भएको मुल्यवृद्धिविरुद्ध नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ । बानेश्वरमा मुल्यवृद्धिको विरोध गर्दै युवा संघले प्रतिकात्मकरूपमा स्कुटर, मोटरसाइकललगायतका सवारीसधान कवाडीको भाउसहित विक्रिमा राखेको हो ।
पेट्रोलभन्दा सस्तो भन्दै राखिएको स्कुटी मूल्य प्रतिकिलो २५ रूपैयाँ र मोटरसाइकल ३० रूपैयाँ तोकिएको छ । उनीहरूले मुल्यवृद्धि खारेजीको समेत माग गरेका छन् ।


तस्बिरहरू : गौरव पौडेल ।

Leave a Reply