मधेस प्रदेशमा प्रचण्डलाई स्वागत (तस्बिरहरु)

काठमाडौं । मधेस प्रदेशले मनाइरहेको जनयुद्ध दिवसमा जनकपुर गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई त्यहाँको सरकारले स्वागत गरेको छ।

प्रदेश सरकारको मुख्य प्रशासनिक केन्द्र जनकपुरधामस्थित मधेस भवनको कभर्ड हलमा जारी कार्यक्रमको प्रचण्ड प्रमुख अतिथि समेत हुन् ।

मधेस सहिद प्रतिष्ठानमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *