पोखरा। राष्ट्रियसभा निर्वाचनमा गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवारहरु निर्वाचित भएका छन्।
बुधबार भएको निर्वाचनमा माओवादी केन्द्रका सुरेशबहादुर आले मगर र भुवन र नेपाली कांग्रेसकी कमला पन्त निर्वाचित भएका हुन् ।
आलेमगर माओवादीका पुराना नेता हुन । त्यस्तै पन्त पनि नेपाली कांग्रेसकी स्थापित महिला नेतृ हुन्।

Leave a Reply