काठमाडौं । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको सूची सार्वजनिक भएको छ ।
निर्वाचन आयोगले निर्वाचनमा प्रतिस्पर्धा गर्ने उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको हो ।
यस्तै उम्मेदवारहरुलाई निर्वाचन चिह्न पनि प्रदान गरिएको आयोगले जनाएको छ ।

Leave a Reply