माओवादीलाई सिपीको सुझाव – एउटा चिज पाउन आन्दोलन गरेको, अर्कै प्राप्त किन भयो ? समीक्षा होस् (भिडिओ)

काठमाडौं । नेकपा (माले) का महासविच सिपी मैनालीले एउटा चिजका लागि आन्दोलन गरेको भए पनि अर्कै चिज प्राप्त भएको भन्दै त्यस्तो किन भयो भनेर समीक्षा गर्न माओवादीलाई आग्रह गरेका छन् ।

माओवादी केन्द्रको आठौं महाधिवेशनका लागि शुभकामना दिन गएका मैनालीले यो महाविधेशनबाट यस्ता प्रश्नको जवाफ खोज्नुपर्ने बताए ।

‘एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलबाट किन अर्कै प्राप्त भयो ?,’ उनले भने, ‘त्यो घोषित लक्ष्य किन पुरा भएन ? यी प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् ।’

Comments

One response to “माओवादीलाई सिपीको सुझाव – एउटा चिज पाउन आन्दोलन गरेको, अर्कै प्राप्त किन भयो ? समीक्षा होस् (भिडिओ)”

  1. kashinath Mainali Avatar
    kashinath Mainali

    दलालहरुले अरवमा जनता बेचेर रेमिट्यान्सको पैसामा ब्रह्मलुट गर्दै देशको सनातन सस्कृती ध्वस्त पार्दा पनि नपुगेर नेपाल र नेपालीलाई गुलामी बनाउन आफुलाई डलरमा बेचेर रास्ट्रघाती mcc लागू गर्न कुत्सित दुस्शाहस गर्दै छन। पार्टीको झोले नबनौ। पहिले मुलुक बचाउ। ती सकुनिको कोप भाजनमा मुलुक पर्न दिनु हुन्न। चोरहरुलाई राम्रो सङ्ग चिन्नुहोस।। रुख बोकेर हिड्ने बिपिको काङ्रेश को नेता अहिले देउवा मुलुकको प्रम छ। सबै पार्टी चिनौ। नेता चिनौ।#reject mcc👎️

Leave a Reply

Your email address will not be published. Required fields are marked *