शेखर पक्षको धन्यवाद भेला-देउवाको दम हेर्ने दावी (प्रज्ञा भवनबाट लाइभ)

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा पराजित भएका डा. शेखर कोइरालाले आफू पक्षधर समूहको भेला गरि महाधिवेशन प्रतिनिधिहरुलाई धन्यवाद दिएका छन् ।

परवर्तनकारी समूह नाम दिइएको सो समूहले आउने दिनमा कांग्रेस कसरी अघि बढाउँछन् भनेर हेरिने बताएको छ । भेला अहिले प्रज्ञा भवनमा चलिरहेको छ ।

Comments

One response to “शेखर पक्षको धन्यवाद भेला-देउवाको दम हेर्ने दावी (प्रज्ञा भवनबाट लाइभ)”

  1. arunpokhrel9@gmail.com Avatar
    arunpokhrel9@gmail.com

    गगनेको चुरीफुरी पनि एमालेले एकै झट्कामा समाप्त पारिदिन्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *