माइतीघरमा आज पनि एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । आज पनि अमेरिकी सहयोग परियोजना (एमसीसी) खारेजीको माग गर्दै आज पनि प्रदर्शन भएको छ ।

माइतीघरमा भेला भएका प्रदर्शनकारीले एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै नारावाजी गरेका छन् ।

नेपाल नागरिक अभियान, एमसीसीविरुद्धको संयुक्त संघर्ष समितिको आव्हानमा विरोध गरिएको हो ।

एमसीसीको विरोधमा माइतीघरको प्रदर्शनका थप तस्बिर :-

तस्बिरहरू : गौरव पौडेल ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *