काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशन नेतृत्व चयनमा मात्र केन्द्रित हुनेछ । यसअघिको महाधिवेशनमा विधान संशोधन प्रस्तावमा छलफल हुने गरेकोमा योपटक सो एजेण्डा नहुने नेताहरूले बताएका छन् ।
पछि विधान महाधिवेशन छुट्टै गर्ने पदाधिकारीबीच सहमति भएकोले विधान संशोधन समिति नबन्ने भएको एक नेताले जानकारी दिए ।

Leave a Reply