एमाले कालिकोटको पाँच पालिकामा नयाँ नेतृत्व, चारमा आज अधिवेशन (पदाधिकारीको सूचीसहित)

सुर्खेत । नेकपा एमाले कालिकोटले चार पालिका अधिवेशन सम्पन्न भएको जनाएको छ । एमाले कालिकोट अध्यक्ष अध्यक्ष नगिन्द्र शाही नेशनलका अनुसार बाँकी पालिकाका आज अधिवेशन हुँदैछ ।

उनका अनुसार हिजो सान्नीत्रिवोणी गाउँपालिका, रास्कोट नगरपालिका, शुभकालिका गाउँपालिका, नरहरीनाथ र पचालझरना गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन भएको हो । आज महावै गाउँपालिका, खाँडाचक्र नगरपालिका, पलाता गाउँपालिका, तिलागुफा नगरपालिकामा अधिवेशन हुँदैछ ।

पाँच पालिकाको अध्यक्षसहित पदाधिकारीमा को–को आए ?

शान्नित्रिवेणी गाउँपालिका

अध्यक्षः जनक केसी
उपाध्यक्षः अशोक शाही
सचिवः बैकुण्ठ गिरी
उपसचिवः गौरीकला विक
उपसचिवः सुर्जखर देवकोटा

रास्कोट नगरपालिका

अध्यक्षः जसी रोकाया
उपाध्यक्षः नहकुल बम
सचिवः चक्र फर्साल
उपसचिवः रंग ऐडि
उपसचिवः अजय शाही

शुभकालिका गाउँपालिका

अध्यक्षः प्रदिप प्रसाद चौलागाई
उपाध्यक्षः नन्दराम धिताल
सचिवः कर्णजित वि.क
उपसचिवः सुजकेशा शाही
उपसचिवः दिप ब शाही

नरहरीनाथ गाउँपालिका

अध्यक्षः टेक बहादुर बुढा
उपाध्यक्षः नन्द बहादुर शाही
सचिवः नयनसिंह विष्ट
उपसचिवः हिरामणि उपाध्याय
उपसचिवः जर्मा विष्ट

पचालझर्ना गाउँपालिका

अध्यक्षः ऐन ब शाही
उपाध्यक्षः धनसिंश कठायत
सचिवः जैरामे ऐडि
उपसचिवः शान्ता जैसी

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *