अखिल (क्रान्तिकारी)को नेतृत्व घोषणा गरिँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को नेतृत्व घोषणा हुने भएकोछ।

जारी राष्ट्रिय सम्मेलनपछि सोमबार दिउँसो साढे तीन बजे कार्की ब्याङ्क्वैटमा कार्यक्रम गरि नेतृत्व घोषणा गरिन लागेको हो।

अध्यक्षमा पंचा सिंह बनाउने सहमति बनेको बताइएको छ। अध्यक्षसहित अन्य पदाधिकारीहरुको औपचारिक घोषणा गर्न लागिएको हो।

पदाधिकारीसहित केन्द्रीय समितिको घोषणा पत्रकार सम्मेलनमार्फत गरिने प्रवक्ता जीपी मैनालीले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *