काठमाडौं । नेपाली कांग्रेस मुस्ताङको सभापतिमा पूर्वमन्त्री रोमी गौचन थकाली सर्वसम्मत निर्वाचित भएका छन् । २०७० मा मुस्ताङबाट प्रत्यक्ष निर्वाचित भएका थकाली संविधान निर्माणपछि प्रचण्ड नेतृत्वको सरकारमा वाणिज्य मन्त्री थिए ।
उनी कांग्रेसमा रामचन्द्र पौडेलनिकट मानिन्छन् ।

Leave a Reply