काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्ववर्ती सरकारले राजनीतिक कोटामा पठाएका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।
सरकारको उक्त निर्णयसँगै १२ मुलुकमा पठाइएका राजदूतहरु फिर्ता हुने भएका छन् । हेर्नूस सूची :
१) महेन्द्रबहादुर पाण्डेय (चीन)
२) डा. वंशीधर मिश्र (बंगलादेश)
३) नारदमुनि भारद्धाज (कतार)
४) युवराज खतिवडा (अमेरिका)
५) अञ्जान शाक्य (इजरायल)
६) उदयराज पाण्डे (मलेसिया)
७) दावाफूटी शेर्पा (स्पेन)
८) डा. निर्मलकुमार विश्वकर्मा (दक्षिण अफ्रिका)
९) नीलाम्बर आचार्य (भारत)
१०) लोकदर्शन रेग्मी (बेलायत)
११) शर्मिला ढकाल पराजुली (ओमान)
१२) प्रतिभा राणा (जापान)

Leave a Reply