काठमाडौं । नेकपा एमाले सम्बद्ध राष्ट्रिय युवा संघ नेपालको टर्च लाइट जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको छ । सरकार कहाँ छ ? भन्दै युवा संघले नयाँ बानेश्वरमा टर्चलाइट बालेर गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
त्यसक्रममा प्रदर्शनकारीले इटा प्रहार गरेपछि प्रहरीले तितरबितर बनाएको थियो ।


Leave a Reply