काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले सरकार कहाँ छ ? भन्दै टर्च लाइट बालेर सरकारको खोजी गरेको छन् ।
काठमाडौंको नयाँ बानेश्वरमा युवा संघले सरकार जयसिंह धामी , नेपाली आकाशमा विदेशी हेलिकप्टर उडाएको प्रकरणमा मौन रहेको र अफगानिस्तानमा नेपाली उद्धार नरेको भन्दै विरोध स्वरुप टर्च बालेर बृहत् टर्च र्याली प्रर्दशन गरेको हुन् ।

युवा संघले जयसिंह धामी प्रकरण सरकार कहाँ छ ? अफगानिस्तानमा नेपाली अलपत्र सरकार कहाँ छ ? नेपाली आकाशमा विदेशी हेलिकप्टर सरकार कहाँ छ ? जनता सोध्दैछन् भन्दै सरकारको खोजी गरेका छन् ।







Leave a Reply