काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । लगातार केही दिनदेखि घटिरहेको बजारमा आज तोलामा एक सय बढेको हो ।
छापावाल सुन प्रतितोला ९० हजार ९ सय निर्धारण गरिएको छ । हिजो छापावाल सुन प्रतितोला ९० हजार ८ सय तोकिएको थियो । तेजावी सुन ९० हजार ४ सयमा कारोबार भइरहेको छ ।
चाँदी आज प्रतितोला १ हजार १९५ रुपैयाँ तोकिएको छ ।

Leave a Reply