काठमाडौं । आज सुनको भाउ प्रतितोला दुई सय घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार तोकिएको छ ।
हिजो प्रतितोला ९१ हजार २ सयमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय निर्धारण गरिएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १९५ तोकिएको छ ।

Leave a Reply