दिल्ली । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र क्युवाली चार्ज दे अफेयर जुआन कार्लोस मार्कोफ सान्चेजबीच बुधबार दिल्लीमा भेटवार्ता भएको छ ।
दिल्ली नियोगका अनुसार दुई मुलुकबीचको द्धिपक्षीय सम्बन्धबारे कूटनीतिज्ञहरुबीच छलफल भएको थियो । नेपाल र क्यूवाबीच २५ मार्च १९७५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

Leave a Reply