काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय निर्धारण गरिएको छ ।
चाँदीको मूल्य तोलामा १० रुपैयाँ घट्दै प्रतितोला १ हजार २७० रुपैयाँ तोकिएको छ ।

Leave a Reply