काठमाडौं । धितोपत्र बोर्डले अस्वभाविक शेयर मूल्य बढाएको भनेर मंगलबार ५१ वटा कम्पनीको सूचिसहित विज्ञप्ती निकालेपछि त्यसको असर बुधबारको शेयर बजारमा परेको छ ।
आज प्री-ओपन समयमा नेप्से परिसूचक ३२।५६ अंकले घट्न पुगेको छ ।
प्री-ओपन समयमा ६६ हजार १७३ कित्ताको किनबेचमा ४ करोड ४१ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

Leave a Reply