कैलाली । कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका ४ मा ४५ वर्षीया चुल्हियादेवी चौधरीको बुधवार राति करेन्ट लागेर मृत्यु भएको हो।
स्थानीय इँटा भट्टामा काम गर्ने क्रममा उनलाई करेन्ट लागेका थियो ।
करेन्ट लागेर घाइते भएकी चौधरीलाई उपचार गर्न सेती अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक भरत चौधरीले जानकारी दिए ।
Leave a Reply