काठमडौं । विहीबार नेपाली बजारमा सुनको भाउ ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज सुन प्रतितोला ९१,५०० रुपैयाँ रहेको छ ।
त्यस्तै तेजावी सुन प्रतितोला ९१,००० रुपैयामा कारोबार भइरहेको छ । आज चाँदीको मूल्यमा गिरावट आएको छ । चाँदी प्रतितोला १,३१५ रुपैयामा कारोबार भइरहेको छ ।

Leave a Reply