काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको दोस्रो दिन आज (सोमबार) हरियाली भएको छ । हिजो (आइतबार) नेप्से ५४.७५ अंकले घटेर राताम्मे भएको थियो ।
नेप्सेका अनुसार आज नेप्से ३७.७० अंकले बढेर २ हजार ४ सय ८ दशमलब २४ विन्दुमा पुगेको छ भने झण्डै ७ अर्बको कारोबार भएको छ ।
आज १० कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ ।

Leave a Reply