काठमाडौं । अमेरिकी राजदूत र्यान्डी बेरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका छन् । राष्ट्रपति जो बाइडेनको विश्व नीतिको प्राथमिकताबारे जानकारी दिन आफूले भेटेको उनले उल्लेख गरेका छन् ।
बेरीले यसअघि उच्चस्तरिय भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका थिए ।

Leave a Reply