काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही साथीहरुले केही पनि कुर्न नसक्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै उनले सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश दिएको भन्दै रोष प्रकट गरे ।
भने, ‘कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै माझी गुहारे ।’

Leave a Reply